गृह · शब्दकोश

बातो

[ना.]

घर छाउँदा खर बाँध्न प्रयोग गरिने चोयो।

[ना.]

१. तेलमा भिजाएको बत्ती जलाई शरीरको दुखेको भाग सेक्ने काम।

२. बत्ती बाल्न प्रयोग गरिने कपडाको टुक्रो; सलेदो।

[ना.]

१. अत्यन्त कमजोर भएको अवस्था; निरीह भएको अवस्था।

२. चाकबाट रोपेर शासना दिइने वा मार्ने हतियारविशेष; शूली।

३. बन्द भएको स्थिति; रोकिएको अवस्था।

[ना.]

कोदाली वा कोदालाको पातो; बापट।

⟵ फेरि सूचीमा जानुहोस्