गृह · शब्दकोश

सिकार

[ना.]

१. अरूको जालझेलमा अल्झेको वा त्यसबाट दुःखी भएको मानिस।

२. खाने मासु।

३. त्यसरी खेदिएको, समातिएको वा मारिएको पशुपन्छी।

४. मनोविनोदका निम्ति तथा मासु खान वा दुर्लभ वस्तु प्राप्त गर्न वन्यजन्तु र पक्षीलाई लखेट्ने, समाउने गर्नुका साथै बन्दुक, गोली आदिले हिर्काई मार्ने काम; आखेट; ऐरो; मृगया।

[ना.]

एकमाथि अर्को खप्टिएको जस्तो सिङ हुने एक मृग; जरायो।

⟵ फेरि सूचीमा जानुहोस्