गृह · शब्दकोश
१. ओठ बज्ने गरी नसुसेली जिब्रो र ओठको घर्षणबाट श्रम, दिक्दारी वा खेद प्रकट गर्ने उद्देश्यले निकालिने खुइय्य ध्वनि।
२. कुनै मानसिक पीडा वा भौतिक दुःख पर्दा मान्छेका मुखबाट निस्किने लामो उच्छ्वास; सुस्केरो।
३. सर्प आदिको स्याँकस्याँक ध्वनि।
४. हावा, पानी आदि सुसाएको आवाज।
⟵ फेरि सूचीमा जानुहोस्