सिद्धान्त
[ना.]
२. कुनै धार्मिक, दार्शनिक, राजनीतिक, सामाजिक पक्षमा स्वीकृत मत।
४. विचार, तर्क र अनुभवद्वारा स्थापित मत वा प्रमाणित विचारशृङ्खला।
६. साधारण व्यवहारमा प्रायः एकरूपता ल्याउन स्थापित कुनै नियम।
७. साहित्य, सङ्गीत, कला, विज्ञान आदिका सम्बन्धमा विद्वान्द्वारा प्रतिपादित सत्यरूपमा ग्रहण गरिएको मूल विचार; मान्य मत।