स्वीकृत
[वि.]
१.
ग्रहण
गरिएको;
गृहीत
।
२.
मान्यता
दिइएको;
सदर
।
३.
समर्थन
गरिएको;
स्वीकार
जनाइएको; स्वीकृतिप्राप्त।