दार्शनिक

[वि.]

१. जीवनदर्शनसम्बन्धी गम्भीर अध्ययन भएको व्यक्ति; दर्शनको ज्ञाता तथा मर्मज्ञ; तत्त्वज्ञ; चिन्तक

२. दर्शनसम्बन्धी।