गृह · शब्दकोश

ग्रन्थ

[ना.]

१. कुनै महत्त्वपूर्ण ठुलो पुस्तक।

२. गाँठो; ग्रन्थि।

३. पहिले पहिले पढेपछि पाताहरू बासा बाँधेर राख्ने गरिएको पुस्तक वा किताब।

४. पुस्तक; किताब।

⟵ फेरि सूचीमा जानुहोस्