मान्य

[वि.]

१. मान गर्न लायक; आदरणीय

२. मान्न योग्य; स्वीकार गर्न सकिने।