गृह · शब्दकोश
१. उल्लेखनीय विशेषता नभएको; सामान्य; मामुली।
२. जतासुकै पाइने; सबै ठाउँमा हुने।
३. धेरैसँग मिल्दो; अरूसरहको।
४. सरल; सजिलो।
५. सहज; प्रकृत।
⟵ फेरि सूचीमा जानुहोस्