गृह · शब्दकोश

उपदेश

[ना.]

१. आज्ञा; निर्देशन।

२. कसैलाई असल बाटामा लगाउन वा धर्म, नीति र ज्ञानका कुरा सिकाउन दिइने शिक्षा; अर्ती।

३. गुरुमन्त्र; दीक्षा।

४. धार्मिक प्रवचन वा व्याख्यान।

⟵ फेरि सूचीमा जानुहोस्