गृह · शब्दकोश
१. अड्कल; अनुमान।
२. अरूको मत वा विचारको खण्डन गर्न प्रस्तुत गरिने तथ्य तथा प्रमाणसहितको बुँदा।
३. कसैलाई बुझ्न, बुझाउनका लागि गरिने युक्तिपूर्ण कुरा।
४. छलफल; बहस।
५. वादविवाद; कल्पना; अन्दाज।
⟵ फेरि सूचीमा जानुहोस्