गृह · शब्दकोश

सधाउनु

[सक्रि.]

१. कुनै काममा तालिम गर्नु वा शिक्षा दिई त्यसैअनुसार काम गर्ने बनाउनु।

२. कुनै काममा लाग्न जिउलाई बानी पार्नु; सुधार्नु।

३. घोडा, हात्ती, गोरु आदि पशुलाई आफूले चाहेअनुसार हिँड्ने वा काम गर्ने पार्नु।

४. पुरानो वा बिग्रेको वस्तुलाई नयाँ वा काम लाग्ने बनाउनु; सच्याउनु।

५. लगानीमा गएको वा डुबेको धन उठाउनु।

६. शिल्प आदि कार्यमा हात बसाउनु।

⟵ फेरि सूचीमा जानुहोस्