गृह · शब्दकोश

बानी

[ना.]

१. असल वा खराब तथा सद्गुण वा दुर्गुण हुने मनोगत स्थिति; आदत; बेहोर; लत; स्वभाव।

२. निरन्तरको अभ्यासद्वारा प्राप्त सजिलो र सुपरिचित व्यवहार तथा सचेत विचारविना पनि गर्न सकिने त्यस्तो क्रियाकलाप; अभ्यस्तता।

⟵ फेरि सूचीमा जानुहोस्