गृह · शब्दकोश

सुधार्नु

[सक्रि.]

१. तर लाउनु; सँभाल्नु।

२. भएका गल्ती, कमी आदि हटाउनु; सुधार गर्नु; सपार्नु।

३. मर्मत गर्नु; जीर्णोद्धार गर्नु।

४. सच्याउनु; शुद्ध पार्नु।

[क्रि.]

काट्नु; ताछ्नु (प्रणामी सम्प्रदायमा)।

⟵ फेरि सूचीमा जानुहोस्