बसाउनु

[प्रेक्रि.]

१. थिति वा नियम मिलाउनु

२. बस्न लाउनु; बसोबास गराउनु; बसाल्नु

[अक्रि.]

मिठो वा नमिठो बास्ना आउनु