गृह · शब्दकोश

सच्याउनु

[सक्रि.]

१. अशुद्धि भएको मिलाउनु वा सपार्नु; शुद्ध पार्नु।

२. टुटेफुटेको वस्तुलाई बनाउनु; सपार्नु; सुधार्नु।

⟵ फेरि सूचीमा जानुहोस्