गृह · शब्दकोश

हात्ती

[ना.]

लामो सुँड, ठुलो र भद्दा जिउ, नाङ्लाजत्रा कान भएको, प्रायः वाहनका रूपमा प्रयोगमा ल्याइने एक स्तनपायी जनावर।

⟵ फेरि सूचीमा जानुहोस्