शूल
[ना.]
१. ज्योतिषशास्त्रअनुसार सत्ताइस योगमध्ये एक योग।
२. पोल्ने मासुमा घुसारिने सुइरो।
३. प्राचीन कालको भालाजस्तो तिखो र घोच्ने फलामे हतियार।
५. वायु बिग्रनाले पेट आदि अङ्गमा हुने चर्को पीडा; सोला हान्ने रोग।
६. वास्तु वा मूर्तिमा तीन अमलबराबरको नाप; तीन अङ्गुल; पर्वन्, रुद्राक्षि, अग्नि, गुण वा विद्यामध्ये कुनै एक बराबरको नाप।