गृह · शब्दकोश

पेट

[ना.]

१. खाएको वस्तु जम्मा हुने, शरीरभित्रको थैली।

२. खोक्रो वस्तुको भित्री भाग।

३. गर्भ; पाठेघर।

४. छातीमुनि र काखमाथिको शरीरको भाग; भुँडी।

५. थैली; झोला।

६. मन; दिल; अन्तःकरण।

⟵ फेरि सूचीमा जानुहोस्