गृह · शब्दकोश

तिखो

[वि.]

१. घोच्ने किसिमले टुप्पो तिखारिएको; सियो वा सुइरोजस्तो चुच्चो परेको।

२. चित्त दुखाउने (वचन)।

३. छिटै बुझ्ने क्षमता भएको; तीक्ष्ण।

४. निकै सुरिलो (स्वर, बोली आदि)।

⟵ फेरि सूचीमा जानुहोस्