अग्नि

[ना.]

१. आग्नेय कोणका स्वामी देवता

२. कुनै पदार्थ जलेर ताप; प्रकाश वा ज्वाला पैदा हुने पुञ्ज; आगो

३. पाचन क्रिया सञ्चालन गर्ने शारीरिक शक्ति