शाक्य

[ना.]

१. गौतम बुद्ध

२. नेपालको काठमाडौँ उपत्यका र त्यसवरिपरिका जिल्लाहरू मूल थलो भएका नेवार जातिको एक थर।

३. बौद्ध धर्मावलम्बी नेवार जातिको एक वर्ग; बाँडा

४. शक्तिशाली तथा सभ्य रूपमा रहेको र पश्चिम नेपाल, पहाड, तराई सबैतिर फैलिएको एक प्राचीन क्षत्रिय जाति; गौतम बुद्धको कुल वा वंश