गृह · शब्दकोश

सभ्य

[वि.]

१. कुलीन वा शिष्ट व्यक्ति; भलादमी।

२. सभाको सदस्य; सभासद्।

३. विश्वास गर्न सकिने; विश्वस्त।

४. सभाका निम्ति योग्य वा सुहाउँदो; शिष्ट; भद्र।

⟵ फेरि सूचीमा जानुहोस्