गृह · शब्दकोश

बौद्ध

[वि.]

१. काठमाडौँको पूर्वोत्तर जोरपाटी नजिकै रहेको एक प्रसिद्ध स्तूप।

२. बुद्धधर्मको अनुयायी वा त्यो धर्म मान्ने सम्प्रदाय।

३. बुद्ध वा बुद्धिसम्बन्धी; बौद्धिक।

⟵ फेरि सूचीमा जानुहोस्