गृह · शब्दकोश

कुल

[वि.]

जम्मा; सबै; समस्त; सम्पूर्ण; तमाम; बेमाख।

[ना.]

१. जातिबन्धुहरूको समूह; बिन्द्रालो; खानदान।

२. पिता पुर्खादेखिको एउटै थर, गोत्र, सम्बन्ध आदिको घराना; वंश।

३. समूह; समुदाय।

⟵ फेरि सूचीमा जानुहोस्