गृह · शब्दकोश

वंश

[ना.]

१. ढाडको हाड; मेरुदण्ड।

२. नाकको डाँडी।

३. परिवार; कुल; खलक; पुर्खा; खानदान।

४. बाँस।

५. सन्तति; सन्तान; लहरो।

⟵ फेरि सूचीमा जानुहोस्