गृह · शब्दकोश

पहाड

[ना.]

१. कुनै वस्तुको ठुलो थुप्रो; पर्वत; डाँडो।

२. समतल जमिनको सतहदेखि धेरै माथिसम्म उठेको, प्रायः ढुङ्गा धेरै भएको पृथ्वीको उचो भाग।

⟵ फेरि सूचीमा जानुहोस्