बाँडा

[ना.]

प्रायः सुनचाँदीको काम गर्ने, बौद्धमार्गी नेवारको एक वर्ग

[ना.]

नेपालको काठमाडौँ उपत्यका र त्यसवरिपरिका जिल्लाहरू मूल थलो भएका नेवार जातिको एक थर।