गृह · शब्दकोश

पश्चिम

[वि.]

१. सूर्य, तारा आदि अस्ताउने दिशा; पूर्वको विपरीत दिशा; पच्छिम; पच्छिउँ।

२. अन्तिम; आखिरी।

३. सबैभन्दा पछिको; पछिल्लो।

⟵ फेरि सूचीमा जानुहोस्