फिरादपत्र

[ना.]

कानुनी कारबाहीका निम्ति मर्का परेको कुरा लेखी वादी भएर अदालतमा दिइएको रीतपूर्वकको कागज; नालिसपत्र; इजहार