गृह · शब्दकोश

न्याय

[ना.]

१. कुनै विषयबारे तर्कपूर्ण विवेचना गर्ने छ दर्शनमध्ये एक दर्शन।

२. नीति।

३. मुद्दामा विभिन्न प्रमाण बुझी वादी वा प्रतिवादी कुनै एकका पक्षमा गरिएको निर्णय; फैसला।

४. सुहाउँदो वा उचित कुरो; मनासिब तथ्य; इन्साफ; नियाँ।

⟵ फेरि सूचीमा जानुहोस्