गृह · शब्दकोश

बाँके

[ना.]

नेपालको पश्चिम तराईमा पर्ने, नेपालगन्ज सदरमुकाम भएको लुम्बिनी प्रदेशमा पर्ने एक जिल्ला।

[वि.]

लमाइको एक छेउबाट छड्के पारी गाँसिएको; टेढो गँसुवा (घर)।

⟵ फेरि सूचीमा जानुहोस्