१. कसैको उपदेश मानी त्यसैअनुसार आचरण गर्ने व्यक्ति; कुनै धर्म वा सम्प्रदायमा लागेको व्यक्ति; अनुगामी; समर्थक।
२. कुनै आदर्श; सिद्धान्त वा वादको अनुसरण गर्ने व्यक्ति।
३. कसैको पछि लाग्ने वा अनुसरण गर्ने।