झगडा

[ना.]

दुई वा दुईभन्दा बढी व्यक्तिका बिच परस्परको शत्रुतापूर्ण भनाभन; कलह; कचिङ्गल; राडो; भनावैरी