गृह · शब्दकोश

वाद

[ना.]

१. अदालतमा उपस्थित गरिएको अभियोग।

२. कथन; वर्णन।

३. तत्त्वदर्शीहरूले निश्चित गरेको कुनै विशिष्ट कुराको मत वा सिद्धान्त।

४. निरूपण।

५. सार कुरो पत्ता लगाउनका निम्ति गरिने तर्क; शास्त्रार्थ; विचार; बहस; विवाद।

⟵ फेरि सूचीमा जानुहोस्