गृह · शब्दकोश

उजुरवाला

[वि.]

कुनै मुद्दा गर्न सकिने कुरामा अड्डा अदालतमा गएर उजुर गर्ने वा न्याय माग्ने (व्यक्ति); उजुर गर्ने; वादी।

⟵ फेरि सूचीमा जानुहोस्