लाज

[ना.]

१. मान्यजनका सम्मुख पर्दा वा अनुचित काम, व्यवहार आदि भएको अनुभव गर्दा हुने सङ्कोच; लज्जा

२. शरीरका गुप्ताङ्ग देखिँदा हुने असहजपन वा धक।