गृह · शब्दकोश

नष्ट

[वि.]

१. नदेखिने भएको; हराएको; लुप्त; भ्रष्ट।

२. नाश भएको; बरबाद भएको; बिग्रेको; ध्वस्त।

३. निष्फल; व्यर्थ।

⟵ फेरि सूचीमा जानुहोस्