गृह · शब्दकोश
रेखागणितमा वृत्तका परिधिको एक अंश वा भाग।
१. अपराधीलाई कायल पार्न प्रायः औँला च्याप्ने काठको साधन।
२. तेल, उखु आदि पेल्ने यन्त्र; साल।
३. थिचाइ; दबाब; पेलाइ; किचाइ।
नागराजपछिका एक सिँजाली राजा।
⟵ फेरि सूचीमा जानुहोस्