गृह · शब्दकोश
१. एकनाससित; लगातार; निरन्तर।
२. पहिलेदेखि अहिलेसम्म; हिजो, आज, भोलि सबै दिन; सधैँ; नित्य।
१. नेपालको तराई क्षेत्रमा बसोबास गर्ने डोम जातिको एक थर; मुसहर जातिको एक थर।
२. नेपालको तराई क्षेत्रमा बसोबास गर्ने धानुक जातिको एक थर।
⟵ फेरि सूचीमा जानुहोस्