गृह · शब्दकोश

प्राण

[ना.]

१. जीव; आत्मा।

२. ज्यादै प्रिय वा आत्मीय व्यक्ति।

३. ज्यान; जीवन।

४. परब्रह्म।

५. शक्ति; सामर्थ्य।

६. शरीरभित्र रहेको जीवनको मूलवायु; शरीरको पञ्चप्राणवायु (प्राण, अपान, व्यान, समान र उदान)।

७. सास; श्वास; पौन।

८. हावा; वायु।

⟵ फेरि सूचीमा जानुहोस्