गृह · शब्दकोश

सङ्कोच

[ना.]

१. कसैका सामु केही कुरा भन्न वा गर्न अनकनाउने बानी; असजिलोपनाको अनुभव; हलुका लाज; धक।

२. चाउरी पर्ने काम; खुम्च्याइ।

३. छोट्याउने काम; सङ्क्षेपण।

⟵ फेरि सूचीमा जानुहोस्