गृह · शब्दकोश
१. काम सिद्ध हुनु; कार्यसिद्धि हुनु।
२. कुनै विषय वा वस्तु निर्मित हुनु; तयार हुनु; रचिनु।
३. धन कमाएर स्थिति सुध्रनु।
४. पद, मर्यादा, अधिकार, स्थिति आदिमा उँभो लाग्नु; सप्रनु; उन्नति हुनु।
५. पुरानो वस्तुको नवीकरण हुनु; मर्मत हुनु; जीर्णोद्धार हुनु।
६. बढी योग्य वा गम्भीर भाव देखाउनु; बुज्रुक्याइँ देखाउनु।
⟵ फेरि सूचीमा जानुहोस्