सुध्रनु

[अक्रि.]

१. गल्ती नहुनु; भुल सुधार हुनु; सचिनु

२. नराम्रो अवस्थाबाट क्रमशः राम्रो अवस्थातिर लाग्दै जानु; सप्रनु; बन्नु

३. सँभालिनु; तर लाग्नु