थोत्रो, भत्केबिग्रेको घर, मन्दिर, वस्तु आदिलाई सच्याई फेरि बलियो र राम्रो पार्ने काम; नवीकरण; मरम्मत।