गृह · शब्दकोश
१. कुनै चिज आँखाअगाडि नै राख्नु; देख्न लाउनु; सामुन्ने पार्नु।
२. कुराकानी गरेर सम्झाउनु; उदाहरण दिएर बुझाउनु।
३. ज्योतिषी, वैद्य, झाँक्री आदिलाई दिनदशा, ग्रहगोचर, रोगव्याध आदि विचार गर्न लगाउनु; हेराउनु केराउनु।
४. निर्देश गर्नु; बाटो देखाउनु।
⟵ फेरि सूचीमा जानुहोस्