गृह · शब्दकोश

मर्मत

[ना.]

१. ठिक बाटामा ल्याउन गरिने मारपिट (ला.)।

२. बिग्रेको वा टुटेफुटेको वस्तुलाई फेरि ठिक पार्ने काम।

⟵ फेरि सूचीमा जानुहोस्