गृह · शब्दकोश

योग्य

[वि.]

१. काम सफलतापूर्वक गर्ने शक्ति, सिप, गुण आदि भएको; लायक; जान्ने; सिपालु।

२. कुनै पद, काम, जिम्मेदारी आदिका लागि ठिक मानिने; उपयुक्त।

३. न्यायसङ्गत; मुनासिब; उचित।

४. विद्या, गुण, बल, विवेक आदिका दृष्टिले उच्च स्तरको।

⟵ फेरि सूचीमा जानुहोस्