गृह · शब्दकोश
१. गहिराइ थाहा नपाइने; गहिरो।
२. घना; सघन।
३. जटिल; दुरूह।
४. विचारपूर्ण; गहन।
५. शान्त; धीर।
⟵ फेरि सूचीमा जानुहोस्