गृह · शब्दकोश

नवीकरण

[ना.]

१. अवधि सकिएका मोटर, बन्दुक र ठेक्कापट्टा आदिका इजाजतपत्रलाई फेरि समय थप्ने काम।

२. अवधि सिद्धिएको कुनै कामलाई वैध रूपबाट फेरि लागु गर्ने काम।

३. कुनै वस्तुलाई नयाँ बनाउने काम; नवीनीकरण।

⟵ फेरि सूचीमा जानुहोस्